१३ युवाले निकाले एकैचोटी दुवै प्रहरीमा नाम

काठमाडौं–सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा क्रमशः सशस्त्र प्रहरी निरीक्षक र प्रहरी निरीक्षकका लागि लिइएको लिखित–मौखिक खुला परीक्षामा १३ जना युवा दुवैतर्फ नाम निकाल्न सफल भएका छन्। आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–सशस्त्र प्रहरीद्वारा लिइएको लिखित र मौखिक परीक्षा (अन्तर्वार्ता) मा तेह्रै जना सफल भएका छन् भने नेपाल प्रहरीको लिखित परीक्षामा उत्तीर्ण भएका तिनै १३ जनाले मंगलबारदेखि … Continue reading १३ युवाले निकाले एकैचोटी दुवै प्रहरीमा नाम